यस केन्द्रमा उत्पादित विभिन्न प्रशोधित बस्तु तथा बीउ/बेर्नाको मूल्य सूची

क्र.सं.

उत्पादित बस्तुको नाम

ईकाई

मूल्य रु

प्रशोधित बस्तुहरु

१

स्याउ/खुर्पानीको ब्राण्डी

लिटर

५००।–

२

एप्पल साईडर/प्लम वाईन

लिटर

५००।–

३

स्याउ/खुर्पानीको जाम

के.जी

४००।–

४

स्याउको सुकुटी

के.जी

१२००।–

५

खुर्पानीको सुकुटी

के.जी

४००।–

तरकारीको  वीउ

१

रायो (मार्फा चौडापात) मुल वीउ

के.जी

१५००।–

२

वन्दा (कोपन हेगन मार्केट) उन्नत वीउ

के.जी

७१५।–

३

गाजर (नान्टीस) मुल वीउ

के.जी

१४००।–

४

मुला (टोकिनासी) मुल वीउ                      

के.जी

८००।–

५

स्वीसचार्ड (सुसाग) मुल वीउ                     

के.जी

७३५।–

६

सलगम (पर्पल टप) मूल बीउ

के.जी

५००।–

७

धनिया (स्थानीय) उन्नत बीउ

के.जी

३००।–

८

लसुन (स्थानीय) उन्नत बीउ            

के.जी

१५०।–

९

बीउ आलु                      

के.जी

५५।–

फलफूलको वीउ

१

क्रेब एप्पलको वीउ

के.जी

६०००।–

२

ओखर वीउ                   

के.जी

६००।–

३

चिली बीउ                     

के.जी

२५०।–

४

हेजलनट            

के.जी

२५०।–

विभिन्न हिउँदे फलफूलको कलमी बिरुवा,बिजु विरुवा, रुटस्टक बिरुवा तथा सायनस्टिकको मूल्य सूची

१

स्याउ कलमी

प्रति गोटा          

७०।–

२

खुर्पानी/आरु/आरुबखडा कलमी

प्रति गोटा

५०।–

३

नास्पाती कलमी

प्रति गोटा

७०।–

४

दातेँ ओखर  कलमी

प्रति गोटा

१००।–

५

कागजीवदाम कलमी       

प्रति गोटा

६०।–

६

अंगुर कटिङ्ग

प्रति गोटा

३५।–

७

हेजलनट कटिङ्ग

प्रति गोटा

५०।–

८

दाँते ओखर (बिजु)          

प्रति गोटा

४०।–

९

कागजीबदाम (बिजु)        

प्रति गोटा

३५।–

१०

क्रेब एप्पल (रुटस्टक)

प्रति गोटा

२५।–

११

स्थानीय आरु/चिली

प्रति गोटा

२५।–

१२

स्याउ/नास्पाती/आरु/आरुबखडाको सायनस्टिक

प्रति गोटा (१ फिटको)

६ महिना देखि १ वर्षको हाँगा

५।–

१३

कागजीबदामको सायनस्टिक        

,,

२०।–

१४

ओखरको सायनस्टिक     

,,

३०।–