• उन्नत जातको विभिन्न शितोष्ण  फलफूलको बिरुवा उत्पादन गरी कृषक स्तरमा विक्री वितरण गर्ने।
  • तरकारीको उन्नत/श्रोत वीउ तथा बेर्ना उत्पादन गरी कृषक स्तरमा विक्री वितरण गर्ने ।
  • शितोष्ण फलफूल, ताजा तरकारी खेती तथा तरकारीको वीउ उत्पादन सम्बन्धी प्राविधिक सेवा, टेवा पुर्याउने ।
  • शितोष्ण फलफूल तथा तरकारी बालीको जैबिक बिबिधता संकलन, संरक्षण र सम्बर्धन गर्ने।
  • शितोष्ण फलफूल तथा तरकारी प्रशोधन सम्बन्धी प्रविधि विकास गर्ने ।
  • उन्नत फलफूल र तरकारी खेती विषयमा बागवानीसँग सम्बन्धित प्राविधिक र कृषकहरूलाई तालिम दिने |