क्र..

सेवाको विवरण

सेवा प्राप्त गर्न सेवाग्राहीले पूरा गर्नु पर्ने प्रक्रिया

आवश्यक कागजात

सेवा बापत लाग्ने शुल्क समय

जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

शुल्क/ दस्तुर

समय

अधिकृत स्तर

सहायक स्तर

 

.

शीतोष्ण फलफूलका बिरुवा तथा क्र्याब एप्पलको बीउ बिक्री–वितरण

बिक्री कक्षबाट प्राप्त परिमाण अनुसार नगदी रसिद काट्ने

मंसिर १५ गतेभित्र स्थानीय तहको सिफारिस सहित निवेदन

सरकारी दररेट अनुसार

पौष-माघ महिनामा कार्यालय समय भित्र

बागवानी विकास अधिकृतहरु/प्राविधिक शाखा

प्राविधिक सहायकहरु/प्राविधिक शाखा

कार्यालय प्रमुख

.

फार्ममा उत्पादित ताजा फलफूल तथा तरकारी बिक्री–वितरण

" "

आवश्यक छैन

तोकिएको दररेट अनुसार

उपलब्ध भएसम्म र कार्यालय समयभित्र

" "

प्रशासन शाखा

" "

.

तरकारी बीउ, बेर्ना तथा बीउ आलु बिक्री–वितरण

" "

श्रावण देखि असोज मसान्तभित्र स्थानीय तहको सिफारिस सहित निवेदन

सरकारी/ तोकिएको दररेट अनुसार

" "

" "

" "

" "

.

 

 

प्रशोधित वस्तु (स्याउ/खुर्पानी जाम, स्याउ सुकुटी, ब्राण्डी, वाइन, साइडर आदि) बिक्री–वितरण

 

फलफूल प्रशोधनशालाबाट प्राप्त परिमाण अनुसार नगदी रसिद काट्ने

आवश्यक छैन

" "

" "

" "

" "

" "

.

फलफूल बगैंचा, नर्सरी स्थापना तथा व्यवस्थापन, तरकारी खेती, फलफूल प्रशोधन सम्बन्धी प्राविधिक परामर्श, पुस्तिका तथा प्रगति प्रतिवेदन वितरण

मौखिक वा लिखित निवेदन दिने तथा आवश्यक परे भरपाई फाराम भर्ने

व्यक्ति वा संस्थाको निवेदन/पत्र

नि:शुल्क

कार्यालय समयभित्र तथा स्वीकृत कार्यक्रम अनुसार

बागवानी विकास अधिकृतहरु

बाली संरक्षण अधिकृत/प्राविधिक तथा योजना शाखा

प्राविधिक सहायकहरु/प्राविधिक शाखा

" "

६.

तन्तु प्रजनन् सम्बन्धी प्राविधिक परामर्श

मौखिक वा लिखित निवेदन दिने

" "

" "

कार्यालय समय भित्र

जैविक प्रविधि अधिकृत/प्राविधिक शाखा

जैविक प्रविधि सहायक/प्राविधिक शाखा

" "

.

प्रशासनिक सूचना तथा सेवा प्रवाह सम्बन्धी जानकारी

" "

आवश्यक छैन

" "

" "

 

प्रशासन शाखा

" "

.

शीतोष्ण फलफूल तथा तरकारी विकास सम्बन्धी विभिन्न निकाय र कृषकसँग समन्वय तथा सहकार्य

" "

निवेदन, दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र तथा आवश्यक अन्य कागजात

" "

" "

बागवानी विकास अधिकृतहरु/ बाली संरक्षण अधिकृत/प्राविधिक तथा योजना शाखा

प्राविधिक सहायकहरु/प्राविधिक शाखा

" "